back

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन १५ मंगलवार

387 

shares
NTC AD
Global IME AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(फागुन १५ गते, २७ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र विक्रिदर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ८ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ६२ पैसा र विक्रिदर १४४ रुपैयाँ २७ रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३५ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ०१ पैसा र विक्रिदर १६८ रुपैयाँ ७७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 27, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.33 132.93
EUR (European Euro)
1 143.62 144.27
GBP (UK Pound Sterling)
1 168.01 168.77
CHF (Swiss Franc)
1 150.55 151.24
AUD (Australian Dollar)
1 86.72 87.12
CAD (Canadian Dollar)
1 97.91 98.35
SGD (Singapore Dollar)
1 98.47 98.92
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.28 35.44
QAR (Qatari Riyal)
1 36.29 36.45
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 27.70 27.83
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.87 12.93
DKK (Danish Kroner)
1 19.27 19.35
HKD (Hong Kong Dollar)
1 16.92 16.99
KWD (Kuwaity Dinar)
1 430.05 432.00
BHD (Bahrain Dinar)
1 351.03 352.62

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

प्रभु बैंकको शाखा कार्यालय नयाँगाउँमा

  काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

आजको बजारमा विदेशी मुद्राका भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

  काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

महालक्ष्मी विकास बैंकको सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई...

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स पठाउनुस्, पैसा थपेर पाउनुस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई...

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

गरिमा विकास बैंकको सीइओमा उपाध्याय नियुक्त, निवर्तमान सीइओ ढकालको बिदाइ

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा...