back
CTIZAN AD

सिटिजन्स र Bancassurance बीच बीमा सेवा सम्झौता

वि.सं.२०७४ वैशाख २२ शुक्रवार

1.1K 

shares

Agreement-Photo--citizens---suryalife
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मिति २०७४ बैशाख २० मा Bancassurance सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता– पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौतापश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्ने बताइएको छ । सो सेवाबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३४ गरी कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।

वि.सं.२०७४ वैशाख २२ शुक्रवार १०:०२ मा प्रकाशित

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष...

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

अब बिल लिँदा दैनिक लाखौँ लाख उपहार पाइने

काठमाडौं । अब वस्तु तथा सेवा खरिद गर्दा बिल लिने...

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

नेपाल–स्पेनबीच व्यापार र लगानी विस्तारको तयारी, दुई चेम्बरबीच एमओयू हुने

काठमाडौं । नेपाल र स्पेनबीच व्यापार, लगानी तथा निजी क्षेत्रको...