back
CTIZAN AD

बेपत्ता व्यक्तिको खोजी गर्न सेती नदीको ड्याम खोलिने, सर्तक रहन अनुरोध

वि.सं.२०८० फागुन १६ बुधवार

1K 

shares

पोखरा । माछा मार्न जाने क्रममा सेतीनदीले बगाई वेपत्ता भएका व्यक्तिको खोजी गर्न पोखराको सेती नदीको ड्याम खोलिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार एक सूचना जारी गर्दै पोखरा महानगरपालिका वडा नं १ सिम्पानी बस्ने रक्से भनेर चिनिने सार्की लामा तामाङ (मान बहादुर तामाङ) माछे मार्नेक्रममा नदीमा बेपत्ता भएकोले बिहीबार बिहान ८ देखि १२ बजसेम्म नदीको ड्याम खोली खोजी गरिने हुनाले नदी आसपासमा रहनेहरुलाई सर्तक रहन अनुरोध गरिएको हो ।

‘फागुन १४ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी बल समेतको टोलीले खोजतलास गर्दा फेला नपरेको र सेती नदिको ड्याम खोली खोजतलास गरिदिन भएको अनुरोध अनुसार फागुन १७ गते बिहान ८ बजेदेखि १२ बजेसम्मको समयमा पोखरा महानगरपालिका १६ दिपस्थित रहेको ड्याम खोलीने हुँदा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा वरिपरी काम गर्ने तथा आवत–जावत गर्न मानिसहरु चनाखो भइ कार्य गर्नुहुन र सुरक्षा सतर्कता अपपनाउनु हुन सबैको लागि सूचना प्रकाशन गरिएको छ ।’ कास्की प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०८० फागुन १६ बुधवार १६:२८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...