back
CTIZAN AD

प्रचण्डमाथि खगराजको कडा आक्रोश

वि.सं.२०८० फागुन १६ बुधवार

1.4K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले गरेको कार्यविभाजनको निर्णयपछि असहमति जनाउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति एकपछि अर्को आपत्ति थपिएका छन् ।

मंगलबारको बैठकमा जिम्मेवारी बाँडफाँटको निर्णयलाई लिएर पार्टीका उपमहासचिव जर्नादन शर्माले आपत्ति जनाएको केही समयमा नै स्थायी समिति सदस्य खगराज भट्टले पनि आपत्ति जनाएका छन् ।

‘अध्यक्ष कमरेड, स्थायी समितिको निर्णयले मलाई मेरो राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त गर्ने निर्णयको रुपमा बुझेको छु,’ भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ स्थायी समितिको निर्णयबाट मेरो ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइन अन्तर्गत राजनैतिक आत्महत्याको दिशामा धकेल्ने कदमको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका हजारौ नेता, कार्यकर्ता र लाखौ जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने जानकारी गराउँदछु ।’

माओवादीको कार्यविभाजनप्रति आपत्ति जनाउँदै जर्नादन शर्माले लेखे नोट अफ डिसेन्ट

वि.सं.२०८० फागुन १६ बुधवार १७:०० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...