back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० फागुन १८ शुक्रवार

996 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन १८ गते, १ मार्च)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३७ पैसा र विक्रिदर १३२ रुपैयाँ ९७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४४ पैसा र विक्रिदर १४४ रुपैयाँ ०९ रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५२ पैसा र विक्रिदर १६८ रुपैयाँ २८ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 1, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.37 132.97
EUR (European Euro)
1 143.44 144.09
GBP (UK Pound Sterling)
1 167.52 168.28
CHF (Swiss Franc)
1 150.44 151.12
AUD (Australian Dollar)
1 86.00 86.39
CAD (Canadian Dollar)
1 97.42 97.86
SGD (Singapore Dollar)
1 98.40 98.84
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.40 18.48
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.30 36.47
THB (Thai Baht)
1 3.69 3.70
AED (UAE Dirham)
1 36.04 36.20
MYR (Malaysian Ringgit)
1 27.89 28.02
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 19.24 19.33
HKD (Hong Kong Dollar)
1 16.91 16.99
KWD (Kuwaity Dinar)
1 430.21 432.16
BHD (Bahrain Dinar)
1 351.12 352.71

वि.सं.२०८० फागुन १८ शुक्रवार ०८:५० मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...