back
CTIZAN AD

एकैदिन दुई हजारले बढ्यो सुन, कति छ त प्रतितोला ?

वि.सं.२०८० फागुन २० आइतवार

1.3K 

shares

काठमाडौँ । साताको पहिलो दिनै सुनको मूल्य ह्वात्तै बढेको छ । आज आईताबार सुनको मूल्य तोलामा २ हजारले बढेको छ भने चाँदी पनि २० रुपैँयले बढको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने शुक्रबार प्रतितोला १ लाख १९ हजार कायम भएको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने अघिल्लो कारोबारको दिन भने तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४ सय ५० रुपैयाँमा खरिद बिक्री भैरहेको थियो ।

यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

वि.सं.२०८० फागुन २० आइतवार १२:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...