back
CTIZAN AD

एमालेले टुंंग्यायो सरकारमा जाने मन्त्रीहरुको नाम (नामावलीसहित)

वि.सं.२०८० फागुन २३ बुधवार

1.3K 

shares

काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी लगायतकको नयाँ गठबन्धनले मन्त्रालयको बाँडफाँटको खाका बनाएसँगै एमालेले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । जसमा रघुवीर महासेठ बाहेक अन्यले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो भने लागेको छैन ।

मन्त्रालय बाँडफाँट अनुसार एमालेले ८ मन्त्रालयको जिम्मेवारी पाएोमो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ निश्चित भएको छ । उनले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्नेछन् ।

त्यसैगरी एमालेले अन्य मन्त्रीमा दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, हरि उप्रेती, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्री बनाउने भएको छ । एमालेका तर्फबाट पदम गिरी यसअघि नै मन्त्रीको सपथ खाइसकेका छन् । उनीहरुले कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्ने निर्णय भइसकेको छैन ।

रास्वपाबाट सभापति लामिछानेसहित चार जनाको नाम मन्त्रीमा सिफारिस

वि.सं.२०८० फागुन २३ बुधवार १५:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...