back
CTIZAN AD

यस्तो छ नयाँ मन्त्री बन्नेहरुको सूची, कुन मन्त्रालय कस्को जिम्मामा ?

वि.सं.२०८० फागुन २३ बुधवार

1.5K 

shares

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादी पार्टीसहितको पाँच दलीय गठबन्धनले अन्तत ः आ–आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएका छन् ।

मन्त्रालय बाँडफाँटका क्रममा नेकपा एमाले ८, माओवादी केन्द्र ५, रास्वपा ४ र एकिकृत समाजवादीले २ मन्त्रीसहित सरकारमा सहभागी हुने भएपनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले भने मन्त्रीहरुको टुंगो लगाएको छैन ।

दलहरुका अनुसार हाल एमालेको नेतृत्व गर्दै सरकारमा सहभगी हुन लागेका रघुवीर महासेठ (उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री) पदम गिरी (कानून, न्याय तथा संसदीय मामिला मन्त्री) राजेन्द्रकुमार राई (भूमि व्यवस्था तथा सहकारी मन्त्री) बलराम अधिकारी (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री), भगवती चौधरी, (महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री) र दामोदर भण्डारी (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री) बन्ने भएका छन् । साथै हरि उप्रेती (रक्षा मन्त्री) र ज्वालाकुमारी साह( कृषि मन्त्री) बन्ने भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्रालय, सूचना तथा संचारमन्त्री रहेकी रेखा शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका शक्तिबहादुर बस्नेतले पुनः सोहि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । साथै हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् ।

त्यर्सैगरी रास्वपाबाट रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री) सुमना श्रेष्ठ, (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री) बिराजभक्त श्रेष्ठ, (युवा तथा खेलकुद मन्त्री) र डोलप्रसाद अर्याल (डिपी) (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री) बन्ने भएका छन् ।

दुई मन्त्रीसहित नेकपा एस पनि सरकारमा जाने

वि.सं.२०८० फागुन २३ बुधवार १६:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...