back
CTIZAN AD

दुई मन्त्रीसहित नेकपा एस पनि सरकारमा जाने

वि.सं.२०८० फागुन २३ बुधवार

828 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टी दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ ।

सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बताइएको छ ।

स्रोतका अनुसार नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिने भएको हो ।

नेकपा एसबाट यसअघि कांग्रेससहितको गठबन्धनमा दुई मन्त्री सरकारमा सहभागी थिए । जसमा कृषि मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री रहेका थिए भने नन्दा चापागाईँ राज्यमन्त्री रहेकी थिइन् ।

यसअघि गठबन्धनको नीति कार्यक्रम र चरित्र स्पष्ट भएपछि गठबन्धनमा सहभागी हुने बताएको नेकपा एसले अन्नत दुई मन्त्री सहित सरकारमा जाने निर्णय गरेको हो ।

वि.सं.२०८० फागुन २३ बुधवार १५:५२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...