back
CTIZAN AD

प्रधान सेनापतिसँग चिनीयाँ जनमुक्ति सेनाका उपप्रमुखद्वारा शिष्टाचार भेट

वि.सं.२०८० फागुन २७ आइतवार

1K 

shares

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग चिनीयाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालयका उपप्रमुख मेजर जनरल चाङ पाओछुन्ले शिष्टाचार भेट गरेका छन् । प्रधान सेनापति र चिनीयाँ जनमुक्ति सेनाका उपप्रमुखबीच आज जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यालयमा शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटका अवसरमा दुइ छिमेकी देशहरूका साथै नेपाली सेना र चिनीयाँ जनमुक्ति सेना बिच रहिआएको सम्बन्धका विविध पक्षहरु एवं आपसी चासोका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

हीजो फागुन २६ गते मेजर जनरल चाङनेतृत्वको ६ (छ) सदस्यीय टोली चार दिवसीय भ्रमणका लागि नेपाल भ्रमणमा आएको हो । उनीहरुले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

उक्त टोली फागुन २९ गते (१२ मार्च २०२४) चीनका लागि प्रस्थान गर्नेछ ।

वि.सं.२०८० फागुन २७ आइतवार १४:३१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...