back
CTIZAN AD

उपस्थित भएनन् धितोपत्र बोर्ड अध्यक्षका तीनै उम्मेदवार

वि.सं.२०८१ असार ५ बुधवार

945 

shares

काठमाडौँ । धितो पत्रबोर्डको अध्यक्षका आकाङ्क्षी तीन जना उम्मेदवार बुधवारका लागि बोलाइएको कार्य योजना प्रस्तुति तथा अन्तर्वार्तामा अनुपस्थित भएका छन् । उनीहरूलाई नौ बजे बोलाइएको थियो ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्ट लिस्टमा परेका पाँच जनालाई यसअघि आइतबार कार्य योजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । आइतबार दुई जना उपस्थिति भए पनि बाँकी तीन जना अनुपस्थित थिए ।

 

 

वि.सं.२०८१ असार ५ बुधवार १०:५४ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...