back
CTIZAN AD

शुक्रराज ट्रपिकल अस्पतालको निर्देशकमा युवानिधि बसौला

वि.सं.२०८१ असार ६ बिहीवार

1.1K 

shares

काठमाडौँ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी पुनः डा. युवानिधि बसौलाले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्र स्तरीय निर्णय गर्दै बाल रोग विशेषज्ञ डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिइएको हो ।

डा. बसौला तीन साता पछि पुनः टेकु अस्पतालको निर्देशकमा फर्किएका हुन् । मन्त्री यादवले गत ११ जेठमा बसौलालाई कान्ति अस्पतालमा सरुवा गरेका थिए । तर उक्त निर्णयको तीन सातापछि बुधबार डा. बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो ।

 

 

 

वि.सं.२०८१ असार ६ बिहीवार १३:१७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...