back
CTIZAN AD

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असार १७ सोमवार

849 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(असार १७ गते, जुलाई १) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र विक्रिदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६४ पैसा र विक्रिदर १४३ रुपैयाँ २८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र विक्रिदर १६९ रुपैयाँ ०८ पैसा रहेको छ । आइतवारको आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 1, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.12 133.72
EUR (European Euro)
1 142.64 143.28
GBP (UK Pound Sterling)
1 168.32 169.08
CHF (Swiss Franc)
1 148.09 148.76
AUD (Australian Dollar)
1 88.76 89.16
CAD (Canadian Dollar)
1 97.31 97.75
SGD (Singapore Dollar)
1 98.17 98.62
JPY (Japanese Yen)
10 8.28 8.31
CNY (Chinese Yuan)
1 18.32 18.40
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.42 36.59
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.24 36.41
MYR (Malaysian Ringgit)
1 28.22 28.35
KRW (South Korean Won)
100 9.64 9.68
SEK (Swedish Kroner)
1 12.56 12.62
DKK (Danish Kroner)
1 19.13 19.21
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 433.98 435.94
BHD (Bahrain Dinar)
1 353.10 354.69

 

 

 

 

 

 

 

वि.सं.२०८१ असार १७ सोमवार ०८:२७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...