back
CTIZAN AD

अनेसास निर्वाचनका लागि पर्यवेक्षक समिति गठन

वि.सं.२०८१ असार २१ शुक्रवार

1.3K 

shares

काठमाडौं । अन्त्तर्राष्ट्रिय नेपाली साहित्य समाजको २०२४–२०२६ को कार्यसमिति निर्वाचनका लागि निर्वाचन पर्यवेक्षक समिति गठन गरेको छ ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्ध्दन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले .डा. मुकुन्द पथिक (नेपाल–हाल अमेरिका),.डा. संगीता स्वेच्छा (बेलायत),. डा. काशीराज पाण्डे (अष्ट्रेलिया, हाल नेपाल), विश्व बराल (अमेरिका) र विष्णु सुवेदी (जापान) लाई मनोनित गरेको हो ।

यसैगरी निर्वाचन समितिको सिफारिसमा गण्डकी पुत्र, पेन्सिलभेनिया), मुरारी गुरागाई, (केन्टुकी), चन्द्रविष्ट अविरल (भर्जिनिया), प्रतिमा भट्टराई, (वाशिंगटन डिसी) र सुनिता बस्नेत, (मेरिल्याण्ड) लाई पनि पर्यवेक्षक समितिमा चयन गरिएको छ । समितिले यही शनिवार र आइतवार हुने निर्वाचनको पर्यवेक्षण गर्ने छ ।

वि.सं.२०८१ असार २१ शुक्रवार १३:०७ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...