back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८१ असार २२ शनिवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असार २२ गते, जुलाई ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र विक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र विक्रिदर १४४ रुपैयाँ ८८ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ३२ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र विक्रिदर १७१ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ४२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 6, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.28 133.88
eur (European Euro)
1 144.24 144.88
gbp (UK Pound Sterling)
1 170.44 171.21
chf (Swiss Franc)
1 148.26 148.93
aud (Australian Dollar)
1 89.75 90.15
cad (Canadian Dollar)
1 97.92 98.36
sgd (Singapore Dollar)
1 98.71 99.16
jpy (Japanese Yen)
10 8.29 8.32
cny (Chinese Yuan)
1 18.34 18.42
sar (Saudi Arabian Riyal)
1 35.53 35.69
qar (Qatari Riyal)
1 36.55 36.71
thb (Thai Baht)
1 3.64 3.66
aed (UAE Dirham)
1 36.29 36.45
myr (Malaysian Ringgit)
1 28.30 28.43
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.69 12.75
dkk (Danish Kroner)
1 19.34 19.42
hkd (Hong Kong Dollar)
1 17.06 17.14
kwd (Kuwaity Dinar)
1 435.41 437.37
bhd (Bahrain Dinar)
1 353.55 355.14

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

 

वि.सं.२०८१ असार २२ शनिवार ०६:५१ मा प्रकाशित

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । वै नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार...

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एन आई सी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीचसम्झौता एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता...