back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ असार २३ आइतवार

927 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (असार २३ गते, जुलाई ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र विक्रिदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र विक्रिदर १४४ रुपैयाँ ८८ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र विक्रिदर १७१ रुपैयाँ २१ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 7, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.28 133.88
EUR (European Euro)
1 144.24 144.88
GBP (UK Pound Sterling)
1 170.44 171.21
CHF (Swiss Franc)
1 148.26 148.93
AUD (Australian Dollar)
1 89.75 90.15
CAD (Canadian Dollar)
1 97.92 98.36
SGD (Singapore Dollar)
1 98.71 99.16
JPY (Japanese Yen)
10 8.29 8.32
CNY (Chinese Yuan)
1 18.34 18.42
SAR (Saudi Arabian Riyal)
1 35.53 35.69
QAR (Qatari Riyal)
1 36.55 36.71
THB (Thai Baht)
1 3.64 3.66
AED (UAE Dirham)
1 36.29 36.45
MYR (Malaysian Ringgit)
1 28.30 28.43
KRW (South Korean Won)
100 9.65 9.69
SEK (Swedish Kroner)
1 12.69 12.75
DKK (Danish Kroner)
1 19.34 19.42
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 435.41 437.37
BHD (Bahrain Dinar)
1 353.55 355.14

 

वि.सं.२०८१ असार २३ आइतवार ०९:१५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...