back
CTIZAN AD

एमालेको सचिवालय बैठक बस्दै, राजनीतिक घटनाक्रमबारे छलफल हुने

वि.सं.२०८१ असार २५ मंगलवार

819 

shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्नेछ ।

सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

एमालेले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार छाडेर कांग्रेससँग नयाँ सरकार गठन गर्न लागेको हो ।

फाइल फाेटाे

 

वि.सं.२०८१ असार २५ मंगलवार ०९:२६ मा प्रकाशित

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा

बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा...

हरित कर र लगानी बढाउन आग्रह

हरित कर र लगानी बढाउन आग्रह

काठमाडौँ । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको...

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी...

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

इप्पानको साधारणसभा तथा अधिवेशन शुक्रबार

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण,...

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

जलेश्वर (महोत्तरी) । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका...