back
CTIZAN AD

रेसुङ्गाको भिरमा टुनि छ

वि.सं.२०७४ जेठ २ मंगलवार

1.1K 

shares

नेपाली सागीतीक आकाशमा एक फरक पहिचान बोकी आवाजको दुनियाबाट आफुलाई परिचित गराउन सफल लोक प्रिय स्वरकी धनि गायिका मुना थापा मगर र चर्चित सर्जक तथा गीतकार सन्तोष केसीको आवाजमा सजिएको नया गित बजारमा आएको छ ।

एसएस डिजिटलको प्रस्तुतिमा अर्को वास्तविक लोकगित “रेसुङ्गाको भिरमा टुनि छ” बजारमा आएको छ । सन्तोष केसीको प्रस्तुतिमा बजारमा आएको गीतमा आवाज चर्चित गायिका मुना थापा मगर र सन्तोष केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा
शब्द सन्तोष केसीकै रहेको छ ।

युक्त उत्कृष्ट गीतमा अभिनय चर्चित मोडल अन्जु निरौला र रमेश केसीको रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन हरि नारायण चौधरीले गरेका हुन् । बिष्णु शर्माको सम्पादनमा तयार भएको गीतको म्यूजिक भिडियो यो बेला चर्चामा छ ।

वि.सं.२०७४ जेठ २ मंगलवार १०:०० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...