back
CTIZAN AD

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

वि.सं.२०८१ साउन ९ बुधवार

936 

shares

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ ग्रहण गर्दै छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाले आज शपथ लिन लागेका हुन् ।

लामाको शपथसँगै एमालेका र नेपाली कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ ।

जसका लागि एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालय र मन्त्रीहरुको नाम मंगलबार नै टुङ्ग्याइसकेको छ भने कांग्रेसले आफ्नो तर्फका मन्त्रीहरुको नाम सार्वजनिक गरेको छैन ।

एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास, शुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, कुमार मास्केलाई भौतिक पूर्वाधार, कृष्ण सिलवाललाई वन तथा वातावरण र प्रेमभक्त महर्जनर्ला श्रम रोजगार तथा यातायातमन्त्री बनाउने तयारी गरेको छ ।

कांग्रेसको भागमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय परेको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार ०८:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...