back
CTIZAN AD

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति

वि.सं.२०८१ साउन १० बिहीवार

2.1K 

shares

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । बुधबार पहिलो चरणमा एमालेले र दोस्रो चरण कांग्रेसले सरकारको नेतृत्व गर्नेमा लिखित सहमति भएको हो ।

गठबन्धनलाई प्रभावकारी बनाउन दुवै दलबाट तीनतीन जना सहभागी विशेष समिति बनाइएको छ । प्रदेश सरकार सञ्चालन तथा अनुगमनका लागि छ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।

समितिले मन्त्रिमण्डल गठन र जिम्मेवारी बाँडफाँट तथा विभिन्न कामको अगुगमन गर्नेछ ।

 

वि.सं.२०८१ साउन १० बिहीवार १३:०६ मा प्रकाशित

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...