back
CTIZAN AD

प्रधानमन्त्री ओली र सरकारी निकायका पदाधिकारीबिच छलफल

वि.सं.२०८१ साउन १३ आइतवार

972 

shares

काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न सरकारी निकायका पदाधिकारीबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा भएको छलफलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू र योजना आयोगका पदाधिकारीहरू सहभागी छन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म भएगरेका कामहरूका बारेमा ब्रिफिङ गर्ने छन् ।

वि.सं.२०८१ साउन १३ आइतवार १४:०६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

बेनी । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको पाकिस्तानस्थित ८,०५१...

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

खाना पकाउने ग्याँस पाउनु भएन, फोन गर्नुस् यो हटलाइनमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध...