Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

बागमती गाँउपालिका मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका घलान



३ जेठ , काठमाडौं   ।  मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सरकेस घलान विजयी भएका छन् ।घलानले ३२२१ मत ल्याएका हुन् । उनले निकटतम प्रतिदन्द्धी एमालेका उम्मेदवार राजकुमार तिमिल्सिनालाई पराजित गरेका हुन् । तिमिल्सिनाले ३०८६ मत ल्याएका  हुन ।

यसै गरि उपाध्यक्षमा भने एमालेकी धनमाया स्याङतान विजयी बनेकी छन् । स्याङतानले ३१४४ मत ल्याएकी हुन् । उनले निकटतम प्रतिदन्द्धी बच्चु गोले खड्कालाई पराजित गरेकी हुन । गोलेले स्याङतान भन्दा मात्र ४ मत कम ३१४० मत ल्याएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक