back

बागमती गाँउपालिका मकवानपुरको प्रमुखमा माओवादी केन्द्रका घलान

वि.सं.२०७४ जेठ ३ बुधवार

591 

shares
GLOBAL IME AD
NTC AD

३ जेठ , काठमाडौं   ।  मकवानपुरको बागमती गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सरकेस घलान विजयी भएका छन् ।घलानले ३२२१ मत ल्याएका हुन् । उनले निकटतम प्रतिदन्द्धी एमालेका उम्मेदवार राजकुमार तिमिल्सिनालाई पराजित गरेका हुन् । तिमिल्सिनाले ३०८६ मत ल्याएका  हुन ।

यसै गरि उपाध्यक्षमा भने एमालेकी धनमाया स्याङतान विजयी बनेकी छन् । स्याङतानले ३१४४ मत ल्याएकी हुन् । उनले निकटतम प्रतिदन्द्धी बच्चु गोले खड्कालाई पराजित गरेकी हुन । गोलेले स्याङतान भन्दा मात्र ४ मत कम ३१४० मत ल्याएका हुन् ।

वि.सं.२०७४ जेठ ३ बुधवार ०८:२० मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...