back
CTIZAN AD

विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने पर्वतका १४ जना सम्मानित

वि.सं.२०८१ साउन २३ बुधवार

2.2K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समन्वयन समितिको सातौँ भेलाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । भेला काठमाडौँ स्थित नयाँ बजारको सगुन क्याफे एन्ड पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

भेलाले जिल्ला समन्वय समितिका उपप्रमुख, राष्ट्रिय सभाका सदस्य, पर्वत–काठमाडौँ सम्पर्क समन्वयन समितिका पूर्व अध्यक्ष, जन निर्वाचित पालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतलाई सम्मान गरेको पर्वत–काठमाडौँ सम्पर्क समन्वयन समितिका उपाध्यक्ष भूपराज भुसालले जानकारी दिए ।

सम्मानित हुनेहरूमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम बहादुर जिसी, राष्ट्रिय सभाका सदस्यहरू श्रीकृष्ण अधिकारी विवेक, झक्कु प्रसाद सुवेदी, मनरुपा शर्मा सुवेदी, नेकपा माओवादी केन्द्र पर्वत-काठमाडौँ सम्पर्क समन्वयन समितिका पूर्व अध्यक्षहरू उमाकान्त भुर्तेल, धर्मगत भुसाल, चोक नारायण काफ्ले, यमनाथ गिरी, शिवलाल पुरी लगायत रहेका छन् ।

यस्तै फलेवास नगरपालिका उपाध्यक्ष शोभा क्षेत्री, जलजला गाउँ पालिका उपाध्यक्ष दीपक आर्चाय, जलजला गाउँपालिका-९ का अध्यक्ष गौबहादुर पुन, जलजला गाउँपालिका-७ का अध्यक्ष टुङनाथ आर्चाय, विहादी गाउँपालिका-६ का अध्यक्ष मोहन बहादुर बस्याल लगायत रहेका छन् ।

वि.सं.२०८१ साउन २३ बुधवार १५:३८ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...