back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन २८ सोमवार

996 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(साउन २८ गते, अगस्ट १२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र विक्रिदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आइतवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४६ रुपैयाँ ३२ पैसा र विक्रिदर १४६ रुपैयाँ ९८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ०८ पैसा र विक्रिदर १७१ रुपैयाँ ८४ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 12, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.04 134.64
eur (European Euro)
1 146.32 146.98
gbp (UK Pound Sterling)
1 171.08 171.84
chf (Swiss Franc)
1 154.88 155.57
aud (Australian Dollar)
1 88.10 88.49
cad (Canadian Dollar)
1 97.62 98.06
sgd (Singapore Dollar)
1 101.19 101.65
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 18.70 18.79
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.76 36.92
thb (Thai Baht)
1 3.80 3.82
aed (UAE Dirham)
1 36.49 36.66
myr (Malaysian Ringgit)
1 30.31 30.44
krw (South Korean Won)
100 9.82 9.86
sek (Swedish Kroner)
1 12.74 12.80
dkk (Danish Kroner)
1 19.61 19.69
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 437.88 439.84
bhd (Bahrain Dinar)
1 355.54 357.14

 

वि.सं.२०८१ साउन २८ सोमवार ०८:२३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...