back
CTIZAN AD

सल्यानको बागचौर नगर प्रमुखमा माओवादी केन्द्रका बुढाथोकी

वि.सं.२०७४ जेठ ४ बिहीवार

846 

shares

४ जेठ, काठमाडौँ । सल्यानको बागचौर नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका लोकमान बुढाथोकी विजयी हुनु भएको हो।
बुढाथोकीले ५ हजार १ सय २१ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लोकबहादुर डाँगीले ३ हजार ६ सय ८० मत प्राप्त गर्नु भएको थियो। त्यस्तै, अर्का उम्मेदवार कांग्रेसका गोरखबहादुर खत्रीले ३ हजार ५ सय ६५ मत प्राप्त गर्नु भयो।
यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकै कल्पना पुन मगरले जित हात पार्नु भएको छ। उहाँले ५ हजार २ सय १५ मत प्राप्त गर्नु भएको छ भने उहाँकी निकटतम प्रतिदन्द्धी ओकाकुमारी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गर्नु भएको छ।

वि.सं.२०७४ जेठ ४ बिहीवार ०४:५९ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...