back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १ शनिवार

1.3K 

shares

बिमला चन्द सानू
बैतडी हाल : काठमाडौ

सगरमा चराको कहाँ हुन्छ स्वार्थ
जमिन बिस्तराको कहाँ हुन्छ स्वार्थ

निकैचोटि रोएको छूँ साँध काट्दा
धराको गराको कहाँ हुन्छ स्वार्थ

सधैं खाद पानी हुँदा सुक्ने बोट
पिपलका जराको कहाँ हुन्छ स्वार्थ

सधैं हेर्छु उस्तै सुगन्धित छ मौसम
कुना कन्दराको कहाँ हुन्छ स्वार्थ

कहाँ देव द्यौता कहाँ सुर सुरा छन्
सरिप अप्सराको कहाँ हुन्छ स्वार्थ ।

बहर : मुतक़ारिब मुसम्मन महजुफ

अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़अल

वजन : १२२, १२२, १२२, १२२

वि.सं.२०८१ भदौ १ शनिवार ०५:२७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...