back
CTIZAN AD

कविता : मृत्यु

वि.सं.२०८१ भदौ १ शनिवार

1.8K 

shares

गजेन्द्र मोक्तान, पाँचथर

हो
यथार्थ
वास्तविक
मृत्यु
न मिथ्या हो
मृत्युले
न भन्छ बुढो
न भन्छ बालक
न जवान
मृत्युको अगाडी
धन, सम्पत्ति र सुन्दरता
पद, प्रतिष्ठा र गौरव
मान, मर्यादा र विशिष्टता
सधैंलाई फिक्का
अर्थ विहिन
मूल्य विहिन
बाचुन्जेल
चोरी, डकैती
छल, कपट
झुठ, घात
घमण्ड, अहंकार
व्यभिचार
त्यागेर
सबैको नजरमा
मायालु बन्नु विकल्प
संसारमा
अरू
के नै छ र ।

वि.सं.२०८१ भदौ १ शनिवार ०५:३० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...