back
CTIZAN AD

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार पाल्पा जाँदै

वि.सं.२०८१ भदौ १० सोमवार

936 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पाको तानसेन जाने भएका छन् । कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकन गर्न उनी तानसेन जाने भएका हुन् ।

राष्ट्रपति पौडेलले भगवतीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्ने र भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको छ । वि.सं. १८७१/०७२ मा नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्रा चलाएका थिए ।

भगवतीको भाकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने चलन चलाको बताइन्छ । भगवती जात्राको दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा समेत दिएको छ ।

 

वि.सं.२०८१ भदौ १० सोमवार १०:४० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...