back
CTIZAN AD

सानिमा बैंकका ग्राहकलाई श्री एयरमा विशेष छुट

वि.सं.२०८१ भदौ २४ सोमवार

1.1K 

shares

काठमाडौं । सानिमा बैंकका ग्रहाकहरुलाई श्री एयरलाइन्सको यात्रामा विशेष हुने भएको छ । बैंकले आफ्ना सेवाग्राहीहरुलाई डिजिटल बैंकिङ्मार्फत भुक्तानी गर्दा सो सुविधा उपलब्ध गराउन लागेको हो ।

डिजिटल बैंकिङ्गको प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सो व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकको भिसा, डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गको क्यूआर कोर्ड पयोग गरी डिजिटल भुक्तानी गर्दा श्री एयरको टिकटमा रु. पाँच सय रूपैंयाँकाे छुट प्राप्त गर्नसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । उक्त छुटका लागि ग्राहकहरुले श्री एयरको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ ।

यसैगरी बैंकले आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको पनि जनाएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध गराईएको बैंकले जनाएको छ ।

सानिमा बैंककाे देशका सातै प्रदेशमा १३३ वटा शाखा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०८१ भदौ २४ सोमवार १२:१५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...