काठमाडौं । नेपाल प्रहरीप्रधान कार्यालय मानव श्रोत विभागले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
विभागद्वारा शुक्रबार जारी सूचना अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले निम्न बमोजिमको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्तका लागि आव्हान गरिएको हो ।
यस्तो छ सूचना
वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०१ मा प्रकाशित































