back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, युरो र पाउण्ड बढ्यो डलर घट्यो

वि.सं.२०८१ भदौ २९ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ २९ गते, सेप्टेम्बर १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र विक्रिदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ केही १२ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ४९ पैसा र विक्रिदर १४९ रुपैयाँ १६ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ७७ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ७० पैसा र विक्रिदर १७६ रुपैयाँ ४८ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ७७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.93 134.53
EUR (European Euro)
1 148.49 149.16
GBP (UK Pound Sterling)
1 175.70 176.48
CHF (Swiss Franc)
1 158.11 158.82
AUD (Australian Dollar)
1 89.65 90.05
CAD (Canadian Dollar)
1 98.55 98.99
SGD (Singapore Dollar)
1 103.07 103.54
JPY (Japanese Yen)
10 9.51 9.56
CNY (Chinese Yuan)
1 18.88 18.96
SAR (Saudi Arabian Riyal)
1 35.69 35.85
QAR (Qatari Riyal)
1 36.74 36.90
THB (Thai Baht)
1 4.01 4.03
AED (UAE Dirham)
1 36.46 36.63
MYR (Malaysian Ringgit)
1 31.14 31.28
KRW (South Korean Won)
100 10.08 10.12
SEK (Swedish Kroner)
1 13.06 13.12
DKK (Danish Kroner)
1 19.90 19.99
HKD (Hong Kong Dollar)
1 17.17 17.25
KWD (Kuwaity Dinar)
1 438.93 440.89
BHD (Bahrain Dinar)
1 355.34 356.93

वि.सं.२०८१ भदौ २९ शनिवार ०५:५२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...