back
CTIZAN AD

झ्याप्ले खोला पहिरोमा २७ शव भेटियो

वि.सं.२०८१ असोज १३ आइतवार

783 

shares

काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डअन्तर्गत झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालिएको छ । शनिबार १४ र आइतबार १३ वटा शव निकालिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले जानकारी दिए ।

शनिबार बिहान करिब ४ बजेतिरको समय जाममा रोकिएका बेला पहिरो जाँदा चार वटा सवारीसाधन पुरिएको आशंका गरिएको छ । तीनवटा देखिएको छ भने अर्को खोजीको क्रममा रहेको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका एक सय भन्दा भन्दा बढी जनशक्ति मिलेर शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको भनाइ छ ।

वि.सं.२०८१ असोज १३ आइतवार १३:०४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...