back
CTIZAN AD

विदेशी मुद्राको विनिमय दर : डलर स्थिर, पाउण्ड बढ्यो

वि.सं.२०८१ असोज १९ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असोज १९ गते, अक्टोबर ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ ८९ पैसा र विक्रिदर १४८ रुपैयाँ ५६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ५५ पैसा र विक्रिदर १७७ रुपैयाँ ३४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.06 134.66
EUR (European Euro)
1 147.89 148.56
GBP (UK Pound Sterling)
1 176.55 177.34
CHF (Swiss Franc)
1 157.47 158.17
AUD (Australian Dollar)
1 91.72 92.13
CAD (Canadian Dollar)
1 98.91 99.35
SGD (Singapore Dollar)
1 103.31 103.77
JPY (Japanese Yen)
10 9.15 9.19
CNY (Chinese Yuan)
1 19.10 19.19
SAR (Saudi Arabian Riyal)
1 35.70 35.86
QAR (Qatari Riyal)
1 36.78 36.94
THB (Thai Baht)
1 4.05 4.07
AED (UAE Dirham)
1 36.50 36.66
MYR (Malaysian Ringgit)
1 31.77 31.91
KRW (South Korean Won)
100 10.01 10.05
SEK (Swedish Kroner)
1 13.04 13.10
DKK (Danish Kroner)
1 19.83 19.92
HKD (Hong Kong Dollar)
1 17.27 17.35
KWD (Kuwaity Dinar)
1 438.12 440.08
BHD (Bahrain Dinar)
1 355.48 357.07

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज १९ शनिवार ०५:५५ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...