back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज १८ शुक्रवार

1.2K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(असोज १८ गते, अक्टोबर ४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । बिहिबारको तुलनामा आज डलरको भाउ २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ०२ पैसा र विक्रिदर १४८ रुपैयाँ ६८ पैसा रहेको छ । बिहिबारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र विक्रिदर १७६ रुपैयाँ ४४ पैसा रहेको छ । बिहिबारको तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँ १ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 4, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.06 134.66
eur (European Euro)
1 148.02 148.68
gbp (UK Pound Sterling)
1 175.66 176.44
chf (Swiss Franc)
1 157.77 158.48
aud (Australian Dollar)
1 91.74 92.15
cad (Canadian Dollar)
1 99.02 99.46
sgd (Singapore Dollar)
1 103.36 103.82
jpy (Japanese Yen)
10 9.13 9.17
cny (Chinese Yuan)
1 19.10 19.19
sar (Saudi Arabian Riyal)
1 35.72 35.88
qar (Qatari Riyal)
1 36.78 36.94
thb (Thai Baht)
1 4.05 4.06
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 31.76 31.90
krw (South Korean Won)
100 10.04 10.09
sek (Swedish Kroner)
1 13.02 13.08
dkk (Danish Kroner)
1 19.84 19.93
hkd (Hong Kong Dollar)
1 17.26 17.34
kwd (Kuwaity Dinar)
1 438.20 440.17
bhd (Bahrain Dinar)
1 355.57 357.16

वि.सं.२०८१ असोज १८ शुक्रवार ०८:४८ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...