back
CTIZAN AD

गौशालामा एक युवक मृत फेला

वि.सं.२०८१ असोज ३० बुधवार

816 

shares

काठमाडौँ । काठमाडौंको गौशालास्थित भण्डारखालमा एक २६ वर्षीय युवक मृत अवस्थामा भेटिएका छन् । गौसला प्रहरीका अनुसार ओखलढुंगा घर भई जयबागेश्वरीमा डेरा गरी बस्ने लोकनाथ पोखरेल मृत भेटिएका हुन् ।

घाँटीमा डोरीको पासो लगाई रुखमा झुन्डिएको अवस्थामा उनी फेला परेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले बताए । मृतकका आफन्तहरू राति आफ्नो मान्छे हराएको भन्दै कार्यालयमा आएपछि खोजी गरिएको उनले बताए । बिहान मर्निङ वाक गर्नेहरूले रुखमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डेरामा मदिरा सेवन गर्ने क्रममा आफन्तसँग झगडा गर्दै बेलुकी ८ बजेदेखि उनी हराएको बताइएको छ । मदिरा थप्ने निहुँमा झगडा परेर उनी डेराबाट निस्किएका थिए । प्रहरीका अनुसार उनी ओखलढुंगा, मोलुङ गाउँपालिका ५ का बासिन्दा हुन् ।

वि.सं.२०८१ असोज ३० बुधवार ०९:३४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...