back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ कात्तिक ५ सोमवार

1K 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार(कार्तिक ५ गते, अक्टोबर २१)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २१ पैसा र विक्रिदर १३४ रुपैयाँ ८१ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ८४ पैसा र विक्रिदर १४६ रुपैयाँ ४९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३० पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ १६ पैसा र विक्रिदर १७५ रुपैयाँ ९५ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 21, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.21 134.81
eur (European Euro)
1 145.84 146.49
gbp (UK Pound Sterling)
1 175.16 175.95
chf (Swiss Franc)
1 155.15 155.84
aud (Australian Dollar)
1 90.01 90.42
cad (Canadian Dollar)
1 97.25 97.68
sgd (Singapore Dollar)
1 102.42 102.88
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 35.74 35.89
qar (Qatari Riyal)
1 36.81 36.97
thb (Thai Baht)
1 4.05 4.07
aed (UAE Dirham)
1 36.54 36.70
myr (Malaysian Ringgit)
1 31.18 31.32
krw (South Korean Won)
100 9.80 9.84
sek (Swedish Kroner)
1 12.76 12.81
dkk (Danish Kroner)
1 19.55 19.64
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 437.92 439.88
bhd (Bahrain Dinar)
1 355.98 357.57

 

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:३९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...