back
CTIZAN AD

निरन्तर नयाँ किर्तिमान कायम गर्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार

1.2K 

shares

काठमाडौं । आज बुधवार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । एक सातादेखि निरन्तर उच्च रहेको सुनको मूल्यले आज पनि नयाँ किर्तिमान कायम गरेको छ । आज तोलामा आठ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलवार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । आज बुधवार चाँदीको मूल्य प्रतितोला दुइ हजार एक सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी दुइ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

वि.सं.२०८१ कात्तिक ७ बुधवार १२:१४ मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...