back
CTIZAN AD

श्रीलंकाको संसदमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार

795 

shares

कोलम्बो । चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको हो ।

त्यहाँको कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी गठबन्धन समागी जन बलवेगयालई निकै पछाडि छाडेको अल जजिराले जनाएको छ । २२५ सीट रहेको संसदमा यसअघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो ।

गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता अनुरा कुमाराले कार्यकारी राष्ट्रपति जितेका थिए ।

उनले लोकप्रियताका आधारमा राष्ट्रपति जिते पनि संसदमा ३ सीटबाट बहुमत ल्याउने अनुमान कसैको थिएन ।

२२५ मध्ये १०७ सीट कम्युनिस्ट पार्टीले जितिसकेको छ । बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । श्रीलंकाको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छ्न भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन हुन्छन् ।

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ११:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...