back
CTIZAN AD

नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर १ शनिवार

960 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार मंसिर १ गते, नोभेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र विक्रिदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ । डलर आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ५१ पैसा र विक्रिदर १४३ रुपैयाँ १५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ आज झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ८७ पैसा र विक्रिदर १७१ रुपैयाँ ६३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.74 135.34
EUR (European Euro)
1 142.51 143.15
GBP (UK Pound Sterling)
1 170.87 171.63
CHF (Swiss Franc)
1 151.84 152.51
AUD (Australian Dollar)
1 87.25 87.64
CAD (Canadian Dollar)
1 95.99 96.42
SGD (Singapore Dollar)
1 100.51 100.95
JPY (Japanese Yen)
10 8.67 8.71
CNY (Chinese Yuan)
1 18.64 18.72
SAR (Saudi Arabian Riyal)
1 35.88 36.04
QAR (Qatari Riyal)
1 36.96 37.13
THB (Thai Baht)
1 3.87 3.88
AED (UAE Dirham)
1 36.68 36.85
MYR (Malaysian Ringgit)
1 30.14 30.27
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.30 12.35
DKK (Danish Kroner)
1 19.11 19.19
HKD (Hong Kong Dollar)
1 17.31 17.39
KWD (Kuwaity Dinar)
1 438.24 440.19
BHD (Bahrain Dinar)
1 357.47 359.06

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १ शनिवार ०५:२३ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...