back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो घट्यो, अन्य कति छ त ?

वि.सं.२०८१ मंसिर ८ शनिवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(मंसिर ८ गते, नोभेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८२ पैसा र विक्रिदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ आज ०८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४० रुपैयाँ ५२ पैसा र विक्रिदर १४१ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ आज १ रुपैयाँ बढीले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ८६ पैसा र विक्रिदर १६९ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ पनि झण्डै २ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.82 135.42
EUR (European Euro)
1 140.52 141.14
GBP (UK Pound Sterling)
1 168.86 169.61
CHF (Swiss Franc)
1 151.75 152.42
AUD (Australian Dollar)
1 87.63 88.02
CAD (Canadian Dollar)
1 96.37 96.80
SGD (Singapore Dollar)
1 100.04 100.49
JPY (Japanese Yen)
10 8.73 8.77
CNY (Chinese Yuan)
1 18.61 18.69
SAR (Saudi Arabian Riyal)
1 35.91 36.07
QAR (Qatari Riyal)
1 36.97 37.13
THB (Thai Baht)
1 3.91 3.92
AED (UAE Dirham)
1 36.71 36.87
MYR (Malaysian Ringgit)
1 30.18 30.31
KRW (South Korean Won)
100 9.59 9.63
SEK (Swedish Kroner)
1 12.17 12.22
DKK (Danish Kroner)
1 18.84 18.93
HKD (Hong Kong Dollar)
1 17.32 17.40
KWD (Kuwaity Dinar)
1 438.00 439.95
BHD (Bahrain Dinar)
1 357.68 359.28
OMR (Omani Rial)
1 350.20 351.75

नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर ८ शनिवार ०५:२३ मा प्रकाशित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...