back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १३ बिहीवार

1.1K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(मंसिर १३ गते, नोभेम्बर २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८३ पैसा र विक्रिदर १३५ रुपैयाँ ४३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ २० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ७३ पैसा र विक्रिदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ९१ पैसा र विक्रिदर १७० रुपैयाँ ६६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 28, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.83 135.43
eur (European Euro)
1 141.73 142.36
gbp (UK Pound Sterling)
1 169.91 170.66
chf (Swiss Franc)
1 152.70 153.38
aud (Australian Dollar)
1 87.29 87.68
cad (Canadian Dollar)
1 95.89 96.31
sgd (Singapore Dollar)
1 100.31 100.76
jpy (Japanese Yen)
10 8.89 8.93
cny (Chinese Yuan)
1 18.59 18.68
sar (Saudi Arabian Riyal)
1 35.88 36.04
qar (Qatari Riyal)
1 36.99 37.15
thb (Thai Baht)
1 3.90 3.92
aed (UAE Dirham)
1 36.71 36.87
myr (Malaysian Ringgit)
1 30.35 30.49
krw (South Korean Won)
100 9.67 9.71
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 19.00 19.09
hkd (Hong Kong Dollar)
1 17.33 17.40
kwd (Kuwaity Dinar)
1 438.47 440.42
bhd (Bahrain Dinar)
1 357.80 359.39
omr (Omani Rial)
1 350.18 351.73

 

वि.सं.२०८१ मंसिर १३ बिहीवार ०९:१९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...