back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर १९ बुधवार

1.1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार(मंसिर १९ गते, डिसेम्बर ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २० पैसा र विक्रिदर १३५ रुपैयाँ ८० पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केहि पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ २५ पैसा र विक्रिदर १४२ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २२ पैसा र विक्रिदर १७१ रुपैयाँ ९८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 4, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.20 135.80
eur (European Euro)
1 142.25 142.88
gbp (UK Pound Sterling)
1 171.22 171.98
chf (Swiss Franc)
1 152.88 153.56
aud (Australian Dollar)
1 87.72 88.11
cad (Canadian Dollar)
1 96.31 96.73
sgd (Singapore Dollar)
1 100.53 100.98
jpy (Japanese Yen)
10 9.02 9.06
cny (Chinese Yuan)
1 18.56 18.64
sar (Saudi Arabian Riyal)
1 35.98 36.14
qar (Qatari Riyal)
1 37.09 37.25
thb (Thai Baht)
1 3.93 3.94
aed (UAE Dirham)
1 36.81 36.97
myr (Malaysian Ringgit)
1 30.25 30.38
krw (South Korean Won)
100 9.64 9.68
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 19.07 19.16
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 439.89 441.84
bhd (Bahrain Dinar)
1 358.58 360.17
omr (Omani Rial)
1 351.18 352.74

वि.सं.२०८१ मंसिर १९ बुधवार ०८:५० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...