back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर २६ बुधवार

840 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(मंसिर २६ गते, डिसेम्बर ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४७ पैसा र विक्रिदर १३६ रुपैयाँ ०७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ १९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६८ पैसा र विक्रिदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ८९ पैसा र विक्रिदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । आज युरोको भाउ स्थिर रहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 11, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.47 136.07
eur (European Euro)
1 142.68 143.32
gbp (UK Pound Sterling)
1 172.89 173.66
chf (Swiss Franc)
1 153.97 154.65
aud (Australian Dollar)
1 86.65 87.03
cad (Canadian Dollar)
1 95.62 96.04
sgd (Singapore Dollar)
1 101.04 101.49
jpy (Japanese Yen)
10 8.93 8.97
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 36.06 36.22
qar (Qatari Riyal)
1 37.16 37.33
thb (Thai Baht)
1 4.02 4.03
aed (UAE Dirham)
1 36.88 37.05
myr (Malaysian Ringgit)
1 30.59 30.73
krw (South Korean Won)
100 9.47 9.51
sek (Swedish Kroner)
1 12.37 12.43
dkk (Danish Kroner)
1 19.13 19.22
hkd (Hong Kong Dollar)
1 17.42 17.50
kwd (Kuwaity Dinar)
1 440.51 442.46
bhd (Bahrain Dinar)
1 359.03 360.62
omr (Omani Rial)
1 351.87 353.43

 

 

 

वि.सं.२०८१ मंसिर २६ बुधवार ०९:२८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...