back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस १० बुधवार

1K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(पुस १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०३ पैसा र विक्रिदर १३६ रुपैयाँ ६३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ बढेको १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ४७ पैसा र विक्रिदर १४२ रुपैयाँ १० पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ५१ पैसा र विक्रिदर १७१ रुपैयाँ २७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 25, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.03 136.63
eur (European Euro)
1 141.47 142.10
gbp (UK Pound Sterling)
1 170.51 171.27
chf (Swiss Franc)
1 151.09 151.76
aud (Australian Dollar)
1 84.79 85.16
cad (Canadian Dollar)
1 94.46 94.88
sgd (Singapore Dollar)
1 100.08 100.53
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.64 18.72
sar (Saudi Arabian Riyal)
1 36.23 36.39
qar (Qatari Riyal)
1 37.32 37.49
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.04 37.20
myr (Malaysian Ringgit)
1 30.32 30.45
krw (South Korean Won)
100 9.32 9.36
sek (Swedish Kroner)
1 12.29 12.34
dkk (Danish Kroner)
1 18.96 19.05
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 441.37 443.32
bhd (Bahrain Dinar)
1 360.44 362.03
omr (Omani Rial)
1 353.31 354.86

वि.सं.२०८१ पुस १० बुधवार ०९:१३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...