back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो युरो र पाउण्ड घट्यो

वि.सं.२०८१ पुस २० शनिवार

951 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(पुस २० गते, जनवरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९४ पैसा र विक्रिदर १३७ रुपैयाँ ५४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ०२ पैसा र विक्रिदर १४१ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ३० पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ र विक्रिदर १७० रुपैयाँ ७४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ३१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 136.94 137.54
EUR (European Euro)
1 141.02 141.64
GBP (UK Pound Sterling)
1 170.00 170.74
CHF (Swiss Franc)
1 150.67 151.33
AUD (Australian Dollar)
1 85.21 85.58
CAD (Canadian Dollar)
1 95.11 95.52
SGD (Singapore Dollar)
1 99.96 100.40
JPY (Japanese Yen)
10 8.71 8.75
CNY (Chinese Yuan)
1 18.71 18.79
SAR (Saudi Arabian Riyal)
1 36.46 36.62
QAR (Qatari Riyal)
1 37.56 37.73
THB (Thai Baht)
1 3.98 4.00
AED (UAE Dirham)
1 37.28 37.45
MYR (Malaysian Ringgit)
1 30.43 30.56
KRW (South Korean Won)
100 9.32 9.36
SEK (Swedish Kroner)
1 12.32 12.37
DKK (Danish Kroner)
1 18.90 18.99
HKD (Hong Kong Dollar)
1 17.60 17.68
KWD (Kuwaity Dinar)
1 443.80 445.75
BHD (Bahrain Dinar)
1 363.25 364.84
OMR (Omani Rial)
1 355.68 357.24

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस २० शनिवार ०५:४९ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...