back
CTIZAN AD

माओवादी केन्द्र कालीगण्डकीको अध्यक्षमा आशिष् न्यौपाने

वि.सं.२०८१ पुस २१ आइतवार

2.4K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाको तेस्रो सम्मेलनले आशिष् न्यौपानेको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षहरूमा गणेश पाण्डे (बिर्घा), मनबहादुर विक (करीकोट), सरिता भट्टराई (मर्मी), सचिवमा कुशल भट्टराई (मिर्मी), कोषाध्यक्षमा हरि भट्टराई (मिर्मी), सह सचिवमा ऋषिश्वर श्रेष्ठ (छाप) लगायत बाँकी सदस्यमा निर्वाचित भएका छन् ।

समिति गठन पश्चात् नेकपा माओवादी केन्द्र स्याङ्जाका अध्यक्ष लोकेन्द्र थापाले नव निर्वाचित नेतृत्व तथा समितिलाई सफल कार्यकालको शुभकामना दिए ।

यस्तै अध्यक्ष आशिष् न्यौपानेले आफ्नो कार्यकालमा कालीगण्डकीको पार्टीलाई एकताबद्ध र मजबुत बनाउने दाबी गरे । सम्मेलनमा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि हरिलाल विक पार्टी परित्याग गरी माओवादी पार्टीमा प्रवेश समेत गरेका छन् ।

वि.सं.२०८१ पुस २१ आइतवार १२:०४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...