back
CTIZAN AD

गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाण

वि.सं.२०८१ पुस २९ सोमवार

1.4K 

shares

काठमाडौँ । । गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा दिलिप प्रताप खाण निर्वाचित भएका छन् । सोमबार पोखरामा भएको बैंकको १८औँ साधारणसभाबाट खाण अध्यक्षमा निर्वाचन भएका हुन् ।

खाण यसै बैंकका पुर्व अध्यक्ष हुन् भने वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत हुन् । उनी नगर प्रमुख रहँदा उत्कृष्ट नगर प्रमुखको अवार्ड समेत प्राप्त गरेका थिए ।

त्यस्तै बैंकको संचालकमा श्याम प्रसाद बस्याल, दिपेन्द्र श्रेष्ठ, विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला निर्वाचित भएका छन् । विकास बैंक मध्ये अग्र स्थानमा रहेको यस बैंकका मा एक देशभर १२३ शाखा छन् ।

वि.सं.२०८१ पुस २९ सोमवार १८:०६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...