back
CTIZAN AD

दिनेश त्रिपाठीमाथि हातपातको प्रयास गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

वि.सं.२०८१ माघ ३ बिहीवार

1K 

shares
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधवार हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा छन् । उनले आफ्नो नामबाहेक केही पनि परिचय खुलाएका छैनन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको विषयमा थुनछेक बहस सकिएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सामान्य हातपात भएको थियो ।
जिल्ला अदालत, काठमाडौँको हाताभित्रै त्रिपाठीमाथि हातपात गर्ने ४८ वर्षीय ललित केसी हुन् । उनी दोलखा जिल्लाको तामाकोसी गाउँपालिका–१ का स्थानीयवासी हुन् । उनी ललितपुर, टीका थलीमा डेरा गरी बस्छन् ।
बुधवार साँझ बबरमहलस्थित जिल्ला अदालत नजिकैबाट उनी पक्राउ परेका हुन् । आज मात्रै उनको म्याद थप गरिँदै छ । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

वि.सं.२०८१ माघ ३ बिहीवार १५:२८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...