Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

सिटिइभिटीको सदस्यसचिवमा वाग्ले नियुक्त



१४ जेठ, भक्तपुर । सरकारले पुष्परमण वाग्लेलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्यसचिवमा नियुक्त गरेको छ ।

सरकारले आगामी चार वर्षका लागि वाग्लेलाई सदस्यसचिवमा नियुक्त गरेको सिटिइभिटीका निमित्त सदस्यसचिव रमेश बखतीले जानकारी दिनुभयो ।

सदस्यसचिव नियुक्त हुनुभएको वाग्ले हाल सिटिइभिटीकै पोलिटेक्निक डिभिजनका निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक