back
CTIZAN AD

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा लक्ष्मण दर्नाल

वि.सं.२०८१ माघ १७ बिहीवार

972 

shares

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा लक्ष्मण दर्नाल सर्बसम्मतले चयन भएका छन् । काठमाडौँ स्थित अनामनगरमा भएको प्रतिष्ठानको चौथो अधिवेशनले लक्ष्मण दर्नालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको खुल्ला उपाध्यक्षमा विजय फुयाँल, महिला उपाध्यक्षमा पार्वती खड्का, समावेशी उपाध्यक्षमा विवेक लोप्चन, महासचिवमा विमल खड्का, खुल्ला सचिवमा इस्वर विक, मधेश सचिवमा रमिता यादव, महिला सचिवमा समुन्द्रा घिमिरे, दलित सचिवमा हरि जिज्ञासु, समावेशी सचिवमा प्रेमकुमार श्रेष्ठ, कोषाध्यक्षमा हरि रिमाल र बाँकी सदस्यमा चयन भएका छन् ।

प्रतिष्ठानको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्ने दाबी गरेका छन् ।

उनले आज प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन् । उनले भने, ‘सरकारले अहिले अध्यादेश ल्याएको छ। त्यसमा भूमिसम्बन्धी अध्यादेश बदनियत ढंगले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्नका लागि त्यो विधेयक ल्याइएको छ। सरकार अहिले आतंकित छ। अब भोलिदेखि विपक्षीहरूले घेराबन्दीमा पर्दैछ।’ब्म्द्यी ब्म्ऋष्तष्शभल ीषभ ब्म्

वि.सं.२०८१ माघ १७ बिहीवार १७:२१ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...